Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

प्रदेश / स्थानीय सरकार

विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन निषेध

इकागज | चैत ३०, २०७९
विराटनगर - विराटनगर महानगरपालिकाले नयाँ वर्षसँगै भोलिदेखि नगरको सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । नगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सो निर्णयअनुरूप आज नगर क्षेत्रमा सचेतनामूलक प्रभातफेरि निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरि नगरका विभिन्न भागको परिक्रमापछि सहिद रङ्गशालामा पुगेर समापन भएको थियो । कार्यक्रममा महानगरका कार्यवाहक प्रम...