प्रदेश / स्थानीय सरकार

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक

इकागज | असोज ९, २०८१
म्याग्दी- विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारै तिरबाट घेरेको माटोको पर्खाल । वरपर सुख्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो । समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन् । यद्यपि बस्ती वरपरको समथर खेतीयोग्य फाँट निकै मनमोहक र आकर्षक देखिन्छ । लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहे...
बागमती

निर्माण कार्य गर्दा मापदण्ड पूरा नगर्नेलाई ५ हजारदेखि ५ लाखसम्म जरिवाना

इकागज | असोज ८, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले निर्माण कार्य गर्दा मापदण्ड पूरा नगर्नेको हकमा जरिवाना तोकेको छ । म...