प्रदेश / स्थानीय सरकार

राजस्व बढी उठाउने वडालाई उपहारमा ‘योजना’

इकागज | असोज ४, २०८१
नुवाकोट - बेलकोटगढी नगरपालिकाले राजस्व बढी उठाउने वडालाई उपहारमा ‘योजना’ दिएको छ । राजस्व बढी उठाउन प्रोत्साहन जगाउने उद्देश्यले पालिकामा रहेका १३ वटा वडामध्ये राजस्व बढी उठाउने पहिलो, दोस्रो र तेस्रो वडालाई उपहार स्वरूप थप योजना उपलब्ध गराएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए ।  उनको अनुसार कार्यपालिका बैठकबाट निर्णय भएअनुसार आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै राजस्व उठाउने पहिलो भ...