प्रदेश / स्थानीय सरकार

बैंककाे चर्को व्याजविरुद्ध सुदूरपश्चिममा चरणबद्ध आन्दोलन

इकागज | फागुन १४, २०७९
कैलाली । बैङ्कहरूको चर्को व्याजविरुद्ध उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा भोलिबाट चरणबद्ध आन्दोलन गर्ने भएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भोलिबाट प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन गर्ने जनाइएको हो । भोलिदेखि बिहान ११ बजे सम्म बजार बन्द गर्ने २० गते सम्म बैङ्कमा बचत नगर्ने लगायतका आन्दोलन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवँरले बताए । बैंकहरूले लि...