प्रदेश / स्थानीय सरकार

कांग्रेस प्रदेशसभा सदस्य यादवले भने : मुख्यमन्त्री बेठुवा हो, उनको बोलीको ठेगानै छैन

सुभाष कर्ण | फागुन १३, २०७९
जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसका नेताहरूले बेठुवा (बोलीको ठेगान नरहेको) को संज्ञा दिएका छन् । शनिबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजित स्व. महेन्द्र नारायण निधिको १०१ औं जन्मजयन्ती समारोहमा बोल्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव ‘बेठुवा’ रहेको बताए ।  कार्यक्र...