प्रदेश / स्थानीय सरकार

बेलहियाको आइसीपी निर्माणको काम छिटो अगाडि बढाउँछौँ : अर्थमन्त्री पौडेल

इकागज | माघ २१, २०७९
भैरहवा- उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्र सेवक कर्मचारी नै स्थायी सरकार रहेको बताएका छन् ।  गृह जिल्ला रुपन्देही आएका मन्त्री पौडेलले जिल्लास्थित सरकारी कार्यालयहरूको प्रमुखसँगको छलफलमा बोल्दै हामी आउने जाने भएपनि राष्ट्रसेवक कर्मचारी धेरै समय रहिरहने भएकोले यो स्थायी सरकार रहेको र राज्यको अति महत्वपूर्ण स्तम्भ रहेको बताए । राष्ट्रसेवकको रुपमा सम्मान गर्दै उनले राष्ट्रसेवक कर्मचारी र उनको व्यवहारबाट...