प्रदेश / स्थानीय सरकार

सांसद कार्कीको ढ्यापढ्यापे

दलका नेता थापा भन्छन् : हाम्रो माननीयले बुझाइ कमी गर्नुभयो

बाबुराम भण्डारी | माघ २३, २०७९
विराटनगर- नेपाली कांग्रेसका सांसद केदार कार्कीले टेबुलमा ढ्यापढ्याप पार्दा प्रदेशसभा बैठकको कार्यसूची अघि बढाइरहेका प्रदेश १ का सभामुख बाबुराम गौतम केही क्षण अलमलमा परे । किनभने उनले बैठकको कार्यसूची अनुसार नै अघिल्लो सरकारले ल्याएको प्रदेश निजामती सेवा गठन, संचालन, सेवाका सर्तहरूका सम्बन्धमा बनेको अध्यादेश प्रदेशसभामा पेश गर्न वर्तमान सरकारका मन्त्रीलाई समय दिँदै थिए । उक्त अध्यादेश तत्कालीन सरकारको आन्तरिक मामिला तथा ...
गण्डकी

पोखराको मुख्य सडकमा पार्किङ खुला गर्दै सशुल्क पार्किङ उद्घाटन

धनबहादुर गुरुङ | माघ २३, २०७९

पोखरा- माघ १६ गते बसेको पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले मुख्य बजार र सडकमा...