प्रदेश / स्थानीय सरकार

मन्त्रालयकाे जिम्मेवारी पाएसँगै मधेशका मन्त्रीहरूले गरे पदभार ग्रहण

इकागज | माघ १३, २०७९
जनकपुरधाम। मधेश प्रदेशका जिम्मेवारी पाएका मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । करिब दुई सातादेखि विनाविभागीय मन्त्रीका रूपमा रहेकाहरूले बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि शुक्रबार पदभार ग्रहण गरेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमालेका सरोजकुमार यादवले मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले पदभार ग्रहण गर्दै मधेसको विका...