प्रदेश / स्थानीय सरकार

कर्णालीकाे संसद् हाँक्ने जिम्मा महिलाको काँधमा

इकागज | माघ ९, २०७९
सुर्खेत- अघिल्लो कार्यकालमा पुरुषले नेतृत्व गरेको कर्णाली प्रदेशसभाको नेतृत्व गर्ने जिम्मा अब महिलाको काँधमा आएको छ । प्रदेशसभाको सभामुख र उपसभामुखमा महिला नै निर्वाचित भएपछि संसद् हाँक्ने जिम्मा महिला सांसदको काँधमा पुगेको हाे । गएको आइतबार एमालेकी सांसद नन्दा गुरुङ सभामुखमा निर्वाचित भइन् । बुधबार उपसभामुखमा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् । सभामुख र उपसभामुख दुवै समानुपातिक सांसद ...