Ekagaj Logo
२८ कात्तिक २०८१, बुधबार
(Wednesday, 13 November, 2024)

प्रदेश / स्थानीय सरकार

वन व्यवस्थापनमा मुख्य चुनौती डढेलो

इकागज | पुस ८, २०७९
मोरङ- कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ । यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय पाँच हेक्टर क्षेत्र वन रहेको छ । तर वन व्यवस्थापनका लागि भने डढेलो मुख्य चुनौतीको रूपमा रहेको छ ।  मोरङमा वन क्षेत्र सुदृढ हुँदा जैविक विविधतामा सुधार आएको भए पनि डढेलोले वन व्यवस्थापनमा बाधा पु¥याउने गरेको छ । डढेलोलाई वन विनासको मुख्य कारण ...