प्रदेश / स्थानीय सरकार

कर्णाली सरकारले १४ हजारभन्दा धेरै छोरीहरूकाे बैंक खाता खोलिदियाे

इकागज | पुस १२, २०७९
सुर्खेत/भेरीगङ्गा- ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरको’ कार्यक्रममार्फत कर्णाली प्रदेश सरकारले हालसम्म प्रदेशका १४ हजारभन्दा धेरै छोरीका बैंक खाता खोलिदिएको छ ।  विसं २०७६ साउनदेखि जन्मिएका छोरीहरूको बैंक खाता खोलिदिएकामा पछिल्लो समय कतिपय पालिकाहरूले आधिकारिक तथ्याङ्क नपठाउँदा समस्या भएको प्रदेश सरकारले जनाएको छ ।  सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारलाई पालिकाले बैं...