प्रदेश / स्थानीय सरकार

मुगुका कृषकहरु स्याउ काँटछाँटतिर

इकागज | पुस ८, २०७९
मुगु- हिमाली जिल्ला मुगुमा आजभोली स्याउ कृषकलाई विरुवा काँटछाँट गर्न चटारो छ कार्य सुरु भएको छ ।     हिउँदको समयमा स्याउका विरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले कृषकले हरेक हिउँदको समयमा स्याउका बोट काँटछाँट गर्ने गरेका छन् ।  हिउँदको बेला अर्थात पालुवा र कोपिला पलाउनु अगावै स्याउका बोटमा निस्किएका बाक्ला  हाँगा, अनावश्यक देखिएका हाँगा&...