Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रदेश / स्थानीय सरकार

जाजरकोट प्रदेश सभामा १ मा राजीव विक्रम शाह निर्वाचित

इकागज | मंसिर ७, २०७९
काठमाडौँ- जाजरकोट प्रदेश सभा (१) मा नेपाली कांग्रेसका राजीव विक्रम शाह निर्वाचित भएका छन् । बुधबार बिहान गरिएको अन्तिम मतगणना अनुसार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका खीमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरेका थिए । 
आमचुनाव २०७९

रोमाञ्चक बन्दै सिन्धुपाल्चोक- १ को मतगणना : अघि लागे सुबोध, पछिपछि सरेश

इकागज | मंसिर ७, २०७९

काठमाडौँ- सिन्धुपाल्चोक प्रतिनिधि सभा १ को मत गणना जारी छ । सुरुवातदेखि नेकपा एमालेका सरेश नेपालल...

आमचुनाव २०७९

पर्सा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ बाट माओवादीका अन्सारी विजयी

इकागज | मंसिर ७, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका रहवर अन्सारी पर्सा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ बाट विजय...