प्रदेश / स्थानीय सरकार

रुपन्देही क्षेत्र नं ५ मा भरत शाहको एकल सिफारिस

इकागज | भदौ १६, २०७९
बुटवल- आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि रुपन्देही क्षेत्र नं ५ बाट संघीय सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहको एकल सिफारिस भएको छ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं ५ कार्यसमितिको आज बसेको बैठकबाट सर्वसमत रूपमा संघीय प्रतिनिधि सभा सदस्य पदमा शाहको सिफारिस भएको हो । लगातार सो क्षेत्रबाट निर्वाचित हुँदै आएका शाह सो क्षेत्रमा निकै लोकप्रिय मानिन्छन् । सो क्षेत्रमा २०७४ क़ो स्थानीय निर्वाचनमा उनले एम...