प्रदेश / स्थानीय सरकार

हेटौँडाका उद्योगले चौध करोड भाडा बुझाउन बाँकी

इकागज | साउन २१, २०७९
हेटौँडा- हेटौँडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई १४ करोड रुपैयाँभन्दा बढी भाडा बुझाउन बाँकी रहेको छ । कार्यालयले विभिन्न उद्योगहरुलाई उक्त रकम भुक्तानीका लागि पत्राचार गरेको छ ।  लामो समयदेखि सहुलियत दरमा भाडा लिइरहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चार वर्ष अगाडिको निर्णय कार्यान्वयन गर्दै उद्योगलाई बढेको भाडा रकमसहितको भुक्तानीका लागि बिल पठाएको हो । साउनभित्र भुक्तानी...
मधेश

दायर रिटमाथि एक वर्षदेखि सुनुवाइ भएन : बर्दिबासलाई बुझाउनु पर्ने १२ करोड राजश्व नतिर्न चलखेल

इकागज | साउन २१, २०७९

महोत्तरी । मापदण्ड विपरित नदीजन्य वस्तु उत्खनन् गर्ने बर्दिबासका तीन क्रसर उद्योग तथा कम्पनीले बर्दिबास नगरला...