प्रदेश / स्थानीय सरकार

प्रमुख प्रशासकीय अधिकृतको किर्ते हस्ताक्षर गरी रकम भुक्तानी

इकागज | साउन १०, २०७९
सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको किर्ते हस्ताक्षर गरी रकम भुक्तानी गरिएको पाईएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेलाई जानकारी नदिई रकम भुक्तानी भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खातामा लेखा अधिकृत लगायतको टोलीले किर्ते हस्ताक्षर गरी घरभाडा तथा खाजा नास्तावापतको रकम भुक्तानी गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले...