प्रदेश / स्थानीय सरकार

गर्मी तथा वर्षायामका कारण संक्रामक रोगको जोखिम बढ्दो : स्वास्थ्य मन्त्री लामा

इकागज | साउन ९, २०७९
हेटौंडा - बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले पछिल्लो समय देशभर कोभिड–१९ को सङ्क्रमणसँगै प्रदेशमा गर्मी तथा वर्षायाममा देखापर्ने सङ्क्रामक रोगको पनि जोखिम रहेको बताएका छन् ।  आज बागमती प्रदेशसभाको बैठकमा सार्वजनिक महत्वका विषयमा मन्त्री लामाले रोकथामको तयारीका साथै प्रदेशमा सचेतना फैलाउन ध्यान दिनुपर्ने बताएका हुन् । उनले हालै काठमाडौँ उपत्यका तथा अन्य केही सहरमा झाडापखालाको प्रकोप देखिएको र परीक्षणक...