प्रदेश / स्थानीय सरकार

हेटौंडा अस्पतालमाथि नागरिक निगरानी

निःशुल्क पाइने औषधि किन्‍न निजीमा, फार्मेसीका औषधि म्याद गुज्रेर नष्ट

सरिता दाहाल | साउन ६, २०७९
मकवानपुर - मकवानपुरको एक मात्रै सरकारी अस्पताल हेटौंडा अस्पतालमा बेथिति बढेकोमा नागरिक समाजले पछिल्लो दुई सातायता कडा निगरानी जारी राखेका छन् । स्वतन्त्र युवा/नागरिकहरूले निगरानी गरेपछि अस्पताल प्रशासनले सुधारको केही पहल गरेको छ ।  यद्यपि अस्पतालको अवस्था अझै अपेक्षाकृत नभएको गुनासो सर्वत्र आइरहेको छ । बिरामीलाई उपचारको लागि टिकट लिनकै लागि तीन दिनसम्म लाइनमै बितेको गुनासो आएपछि युवाहरूको समूहले ढिलाइको...
लुम्बिनी

लुम्बिनीको बजेटमा अरु प्रदेशको नक्कल : बागमती, गण्डकी र कर्णालीका योजनालाई पनि बजेट बिनियोजन

इकागज | साउन ६, २०७९

बुटवल- लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९-८० को बजेट बागमती, गण्डकी र कर्णाली प्रदेशको बजेट...