प्रदेश / स्थानीय सरकार

मधेश प्रदेश : तीन वर्षमा ११०३४ सवारी दुर्घटना, १५२८ जनाको मृत्यु

इकागज | साउन ११, २०७९
बारा- बारा जिल्ला लगायत मधेश प्रदेशको ८ वटा जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएको छ । मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो ३ वर्षको तथ्यांकले दुर्घटनाको डर लाग्दो अवस्था देखाएको हो । आर्थिक वर्ष ०७६/७७ मा मधेश प्रदेशका ८ जिल्लामा एक हजार ३४० सवारी दुर्घटनामा ४२० जनाको मृत्यु भएको छ भने ०७७/७८ मा तीन हजार ९८३ सवारी दुर्घटनामा परी ५२३ जनाले ज्यान गुमाएका छन् । यस्तै आर्थिक वर्ष ०७८/७९ मा भएक...