प्रदेश / स्थानीय सरकार

गण्डकीको बेरुजु १ अर्ब ७८ करोड

इकागज | असार ३०, २०७९
पोखरा । गण्डकी प्रदेशको बेरुजु १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार प्रदेशको बेरुजुको आकार २ अर्बको हाराहारीमा पुगेको छ ।  आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन २०७९ अनुसार मन्त्रालयले ५१ करोड ५४ लाख बेरुजु थपेका हुन् । प्रतिवेदनअनुसार परीक्षण गरिएको वर्षसम्म गण्डकीमा १ अर्ब ७८ करोड ९८ लाख बेरुजु पुगेको छ । अघिल्लो वर्षसम्म १ अर्ब ५३ करोड बेरुजु रहेकोमा २६ करोड ...