प्रदेश / स्थानीय सरकार

४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने सरकारकाे लक्ष्य छ : मन्त्री सिंह

इकागज | असार २६, २०७९
सुर्खेत- जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आर्थिक वर्ष २०७९/८० को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै ४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् ।  हालसम्म पनि बजेट तर्जुमाको स्पष्ट मापदण्ड नबन्दा र तीनै तहका सरकारको अधिकार क्षेत्र निश्चित नहुँदा योजना तर्जुमामा दुविधा उत्पन्न भएको र यसलाई व्यवस्थित बनाएर लैजाने प्रयास भइरहेकाे उनकाे भनाइ छ  । कर्णाली प्रदेश भौगोलि...