प्रदेश / स्थानीय सरकार

वर्षाले लमजुङका अधिकांश ग्रामीण सडक अवरुद्ध

इकागज | असार २५, २०७९
लमजुङ- करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध भएका छन् । केही दिनयताको वर्षा र त्यसपछि आएको खहरेले यहाँका सडक नै बगाएपछि यातायातका साधन चल्न छाडेका हुन् । सडक अवरुद्ध भएसँगै सदरमुकाम र गाउँबीचको सम्पर्क टुटेको छ भने यस्ता सडकमा सवारीसाधन नचलाउन यातायात व्यवसायीले सूचना जारी गरेका छन् । व्यवसायीहरूले ग्राभेल गरेका सडकमा मात्रै यातायातका साधन सञ्चालन गर्न निर्देशन दिएका छन् । ...
सुदूरपश्चिम

बाढीले कटप वाल बगाउँदा खुटिया खोलामा निर्मित पुल जोखिममा

इकागज | असार २५, २०७९

कैलाली- लगातार पानी परेपछि आएको बाढीका कारण खुटिया खोलाको पुल झोखिममा परेको छ । बाढीले पुल सुरक्षि...