प्रमुख समाचार

कति छ विदेशी मुद्राको विनिमय दर ?

इकागज | माघ १९, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०५ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ १० पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०७ पैसा रहेको छ । 

त्यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै दुबईको दिराम एकको खरिददर ३६ रूपैयाँ ६ पैसा रहेको छ भने बिक्रीदर ३६ रूपैयाँ २२ पैसा रहेको छ ।

जनताको तटबन्ध : महाकालीमा मर्मत, मोहना र खुटियामा नयाँ बन्दै

इकागज | माघ १८, २०८०

महेन्द्रनगर (कञ्चनपुर)- डेढ दशकअघि नदीनाला नियन्त्रण तथा तटबन्ध निर्माणलगायत क्षति न्यूनीकरण गर्ने उद्देश्यले...

नेपाल सुन चाँदी व्यवसायी संघ रौतहटको विकल्पमा किन दर्ता भयो अर्को संघ ?

सञ्जय मिश्रा | माघ १८, २०८०

रौतहट- रौतहटमा सुन चाँदी व्यवसायीहरूले माउ संस्था नेपाल सुन चाँदी व्यवसायी संघको विकल्पमा नेपाल सुनचा...

नोटसम्बन्धी छपाइ नेपालमै गर्ने व्यवस्थाका लागि सुरक्षित मुद्रण विधेयक : मन्त्री शर्मा

इकागज | माघ १८, २०८०

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सुरक्षित मुद्रणदेखि नोटसम्बन्धी छपाइ नेपालमै ग...

झापामा फैलिँदै विषालु ‘उल्टा काँडा’ झार, जैविक विविधता र पशुपालनमा संकट थपिँदै

इकागज | माघ १८, २०८०

झापा- लज्जावती झारजस्तै देखिने विदेशबाट भित्रिएको ‘उल्टा काँडा’ नामक मिचाहा प्रजातिको झार ...

पुनःनिर्माणकै क्रममा पनि रोकिएन् गोरखा दरबारमा पर्यटकको आगमन

इकागज | माघ १८, २०८०

गण्डकी- विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुनःनिर्माणपछि...