प्रमुख समाचार

गणतन्त्र भर्सेस राजतन्त्र : युवा संघ र प्रसाईं नेतृत्वको महाअभियानको विरोध प्रदर्शन आज

इकागज | मंसिर ७, २०८०

काठमाडौँ- आज काठमाडौँमा दुई समूहले छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै छन् । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले तीनकुनेमा विरोध कार्यक्रम गर्दैछ । 

युवा संघले भ्रष्टाचार, महंगी, अनियमितता, माफियागिरी, समाजिक सद्भाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधि विरुद्ध प्रदर्शन गर्न लागेको जनाएको छ ।

त्यस्तै दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज ललितपुरको बल्खुमा कार्यक्रम गर्दैछ ।

भ्रष्ट्राचार, बेथिति, कुशासन, दलाल, कमिशनखोर, घुसखोर, अन्याय, अत्याचार, शोषण, दमनविरूद्ध प्रसाईं समूहले कार्यक्रम गर्न लागेको हो । प्रसाईं नेतृत्वले गणतन्त्रभन्दा देशमा राजतन्त्रको वकालत गर्दै आएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरू

इकागज | मंसिर ७, २०८०

त्रिवेणी (रुकुम पश्चिम)- गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ५ रेक्टर...

महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघको संलग्नता नभएको जानकारी पाए : ओली

इकागज | मंसिर ६, २०८०

काठमाडौँ  - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्रीले सरक...

अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल

इकागज | मंसिर ६, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको भूमिका महत्...

संसद्‌ खुला बहस गर्ने थलो हो, टाइम कार्ड लागू गरेर समय दिनु ठिक होइन : सांसद शाही

इकागज | मंसिर ६, २०८०

काठमाडौँ- प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र...