प्रमुख समाचार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रमण्डल अष्ट्रेलिया जाँदै

इकागज | मंसिर १०, २०८०

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरूको अध्ययन गर्न आज राति अष्ट्रेलिया जाँदै छन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोग परियोजनाअन्तर्गत भ्रमण हुन लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । 

युएनडिपी नेपाल र सङ्घीय संसद् सचिवालयबीच समझदारी भई सञ्चालित परियोजनाबाट १२ सदस्यीय प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद् र न्यू साउथवेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदमा भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्ने छ ।

उक्त टोली यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस

विज्ञापन निर्देशिकाविरुद्ध दायर रिटको सुनुवाइ सोमबार हुने

इकागज | मंसिर १०, २०८०

काठमाडौँ- सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अप्ठेरो पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटक...

नागरिकको वितृष्णा व्यवस्थाप्रति होइन राजनीतिक दल र नेताप्रतिः अमरेशकुमार सिंह

इकागज | मंसिर १०, २०८०

काठमाडौँ - स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रि...

प्रचण्ड, ओली र गगनहरु राजसंस्थाको पक्षमा देखिएको जनमतबाट त्रसित र आतंकित : कमल थापा

इकागज | मंसिर १०, २०८०

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेताहरु राजसंस्थाको पक्षमा देखिएको जनमतबाट आतंकित भएको ब...