प्रमुख समाचार

नक्कली नागरिकता बनाइदिने भारतीय पक्राउ

इकागज | भदौ २७, २०८०

रौतहट- फर्जी नागरिकता बनाइदिएको खुले पछि एक भारतीय पक्राउ परेका छन् । 

चन्द्रनिगाहपुर बजारमा फलफुल व्यापार गरेर बस्ने नैमुद्धिन नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न भएको खुले पछि पक्राउ परेका हुन् । 

फलफूल र अण्डाको व्यापार गर्दै आएका उनले भारतीय मुस्लिमहरुलाई नेपाली नागरिकता बनाईदिने काम गर्दै आएको खुले पछि सर्लाही प्रहरीको आग्रहमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाइ पक्राउ गरेको हो ।

उनलाई सर्लाही प्रहरीको जिम्मा लगाएपछि नैमुद्धिनसँग नागरिकता बनाएर चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका नक्कली नागरिकता लिएका दर्जनौ भारतीयहरू भने फरार भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनी पक्राउ परेसँगै नक्कली नागरिकता बनाउने गिरोह नै रहेको खुले पछि थप अनुसन्धान भइरहेको छ । 

‘माननीय’ पद र भूमिकाको अध्ययन नहुँदा सदनका बैठक खुलामञ्चको आमसभाजस्तो

इकागज | भदौ २७, २०८०

काठमाडौँ- पञ्चायती राजनीतिको पृष्ठभूमि रहेका नेताहरूको बाहुल्यता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा...

६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, भोलि सरकारी वकिललाई बुझाइने

इकागज | भदौ २६, २०८०

काठमाडौँ - लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले हङकङबाट ल्याइ...

एमालेले भन्याे-नेम्वाङको निधन कम्युनिष्ट आन्दोलनकै लागि ठूलो पीडा

इकागज | भदौ २६, २०८०

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको...

१६ दिनदेखि कहाँ हराए मेजर पण्डित, भेरी नदीमा फेला परेकाे शव के उनकाे हाेला ?

लक्ष्मी भण्डारी | भदौ २६, २०८०

सुर्खेत । डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपती मेजर विमल पण्डित सम्पर्कविहीन भएको ...

'नेम्वाङको निधनले असल संसदीय अभ्यासमा राष्ट्रलाई अपुरणीय क्षति'

इकागज | भदौ २६, २०८०

विराटनगर । संविधानसभाका सदस्यहरु सम्बद्ध संविधानसभा सदस्य परिषद् नेपालले सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङक...