प्रमुख समाचार

भारतबाट बढेर आयो ग्यासको मूल्य

इकागज | फागुन १७, २०७९

काठमाडौं- नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा घटेर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा ३ रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा घटेर आएको निगमले जनाएको छ ।

निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।

राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त

इकागज | फागुन १७, २०७९

काठमाडौँ- अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा इटालियन नागरिक भेन रेन्जो ...

सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेस पदाधिकारीहरू पनि सहभागी हुने

इकागज | फागुन १७, २०७९

काठमाडौँ- नेपाली कांग्रेसले सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेस पदाधिकारीहरूलाई सहभागी गराउने ...

एमाले-कांग्रेस दुवैले प्रतिपक्षीमा बस्‍ने अडान लिएपछि संसद् बैठक सर्‍यो

इकागज | फागुन १७, २०७९

काठमाडौँ - प्रतिपक्षीमा बस्ने विषयमा विवाद भएपछि प्रतिनिधि सभा बैठक सरेको छ । नेपाली कांग्रेस र नेकपा ...