राजनीति

संसदलाई विजनेस दिनेबारे प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

इकागज | साउन ३, २०८१
काठमाडौं - सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग आज सिंहदरबारमा छलफल गरेका छन् ।  संसदलाई विजनेस दिने विषयमा शुक्रबारको कार्य व्यवस्था समितिको बैठकले निर्णय गर्ने भएको छ ।​ बैठकपश्चात सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौलाले आजदेखि साउन १५ गतेसम्म संसद् बैठक कुन-कुन दिन बस्ने र समितिमा रहेका विधेयकलाई छलफल गर्न समय कसरी मिलाउनेबारे भ...