राजनीति

यस्तो छ नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालको जीवनी

इकागज | असार ३१, २०८१
झापा- नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल झापाको दमक निवासी हुन् ।  विसं २०१५ भदौ १६ गते ताप्लेजुङमा जन्मिएका मन्त्री दाहाल हाल दमक नगरपालिका–५ मा स्थायी बसोबासी हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट मन्त्री बनेका दाहाल पार्टीको पोलिटब्युरो सदस्य एवं स्थानीय विकास विभागको प्रमुख जिम्मेवारीमा थिए । उनी नेपालमा पञ्चायती व्यवस्थाविरुद्ध २०३६ सालमा सुरु भएको विद्यार्थी आन्दोलनबाट प्र...