राजनीति

संसद्‍लाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्छ : माधव नेपाल

इकागज | जेठ ६, २०८१
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित पेसागत महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले अहिले सहमतिका साथ जानु नै राम्रो हुने भन्दै सहमतिका साथ अघि नबढे ठूलो संकटमा परिने जिकिर गरे । उनले  नीति तथा कार्यक्रममा छलफल गर्ने ढोका नखोल्ने हो ...