राजनीति

बझाङमा सेनाको हेलिकोप्टरबाट मतपेटिका संकलन गरिँदै

इकागज | बैशाख १६, २०८१
काठमाडौँ - बझाङको मतपेटिका संकलन कार्य जारी रहेको छ ।  निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको छ ।    आयोगका अनुसार बझाङको दुर्गमस्थलका मतपेटिका सेनाको हेलिकोप्टरले १० बजेसम्म संकलन गरिसक्ने बताएको छ । बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा गर्ने तयारी गरिएको छ । मतपेटिका संकलन गरेपछि मात्र...