राजनीति

राष्ट्रिय सभामा उठेका विषयमा जवाफ दिन अध्यक्ष दाहालको निर्देशन

इकागज | चैत १६, २०८०
काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको प्रादेशिक सरोकार समयमा उठाएका विषयबारे सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिएका छन् । सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरूले विकास निर्माणका साथै र विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएपछि अध्यक्ष दाहालले सो निर्देशन दिएका हुन् ।  प्रादेशिक सरोकार समयमा उठाएका विषयका सम्बन्धमा राष्ट्रिय ...