दल

देउवाले गरे सहकारी विभागका सदस्यहरू मनाेनीत (सूचीसहित)

इकागज |
चैत १६, २०८० शुक्रबार १२:३३ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली काँग्रेसले सहकारी विभागका सदस्यहरू मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम शुक्रबार पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहेको सहकारी विभागमा सदस्यहरू मनोनयन गरेका हुन् । 



Author

थप समाचार
x