राजनीति

पशुपतिमा सुवास नेम्वाङको अन्तिम बिदाइ {तस्बिरहरू}

अनुज बज्राचार्य | भदौ २८, २०८०
काठमाडौँ- संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि उनको दाहसंस्कार गरिने छ ।  नेम्वाङको पार्थिव शरीर फूलमालाले सजाइएको चितामा राखिएको छ । नेम्वाङको अन्त्येष्टि मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिँदैछ । पशुपतिमा नेम्वाङलाई  अन्तिम श्रद्धाञ्जली दिन हजारौँ उपस्थित भएका छन् ।
संसद्

'संसद्‌ कोष सर्वोच्चले रोक्न मिल्दैन, यो त संसद्‌को कार्यक्षेत्र र अधिकारको विषय हो'

इकागज | भदौ २८, २०८०

काठमाडौँ- कानुनी र महिला अधिकारको क्षेत्र हुँदै सक्रिय राजनीतिमा होमिएकी सांसद रञ्जुकुमारी झा (ठाकुर)...