सुजिता भण्डारी प्रकरण : चितवनमा थपियो कर्फ्यू

इकागज | असार २३, २०७८

चितवन :  २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सार्वजनिक शान्ति भंग हुने देखिएपछि चितवन जिल्ला प्रशासनले कर्फ्यू थपेको छ । बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रशासनले कर्फ्यू आदेशलाई थप गरेको हो ।

प्रशासनद्वारी जारी विज्ञप्ति अनुसार बिहीबार साढे ७ बजेसम्म उक्त कर्फ्यूलाई निरन्तरता दिइएको छ । यसअघि मंगलबार साँझ साढे सात बजेदेखि बुधबार बेलुकी साढे सात बजेसम्म कर्फ्यू जारी गरिएको थियो । आदेशको अवज्ञा गर्नेलाई एक महिनासम्म कैद वा जरीवाना वा दुबै सजाय हुने जनाइएको छ । 

फरार लाक्पा पक्राउ

इकागज | असार २२, २०७८

काठमाडौँ  : उच्च अदालत पाटनले १५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका काठमाडौँ बूढानीलकण्ठ नगरपाल...

जंगलमा शव फेला

इकागज | असार २१, २०७८

मध्यपुरथिमि : सूर्यविनायक नगरपालिका-१, सिरुटारस्थित चमेली वनमा शङ्कास्पद अवस्थामा पुरुषको शव फेला परेको...