फ्लोर क्रस गर्ने एमालेका चार सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

इकागज | जेठ २७, २०७८

काठमाडौँ  : सर्वाेच्च अदालतले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन 'फ्लोर क्रस' गर्ने एमाले (माधवकुमार नेपाल समूह) का चार सांसदलाई पुनर्वहाली गर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।  

पार्टी अनुशासन तथा ह्वीप उल्लंघन गरेको भन्दै एमाले (केपी शर्मा ओली समूह)ले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई बर्खास्त गर्न प्रदेश सभालाई पत्र लेखेपछि पदमुक्त भएकाहरुलाई अदालतले पुनर्वहाली गरिदिएको हो । चारै जना प्रदेश सभा सदस्यले पार्टीको कारबाही बदरको माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए ।  

 

  

ध्रुव शाही र पार्वती विसुंखे चर्चामा सीमित, कर्णालीबाट मोहन बानियाँ मन्त्री बन्दै

इकागज | जेठ २७, २०७८

काठमाडौँ : कर्णाली प्रदेशबाट संघीय सरकारमा मन्त्री बन्ने लाइनमा रहेका सुर्खेतका सांसद ध्रुव शाही र ...

एमालेद्वारा कर्णाली प्रदेश सभा अबरुद्ध: अन्योलमा बजेट अधिवेशन

लक्ष्मी भण्डारी | जेठ २६, २०७८

सुर्खेत: आइतबारदेखि सुरु भएको कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेल...

६० वर्ष नाघेका किसानलाई ‘कृषक पेन्सन’ र व्‍यवसायिक किसानलाई एक हजार भत्‍ता

इकागज | जेठ २६, २०७८

कर्णाली: कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको ...

कोभिड खोप नदिए विद्यालय सञ्चालन नगर्ने हुम्लाका शिक्षक संगठनको चेतावनी

इकागज | जेठ २६, २०७८

हुम्ला : कोभिड १९ विरुद्धको खोपमा शिक्षकलाई प्राथमिकतामा नपारेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनल...

मन्त्री थापालाई बर्खास्त गर्न माग गर्दै एमालेद्वारा कर्णाली सभा अवरुद्ध

इकागज | जेठ २४, २०७८

कर्णाली  : कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा सहरी विका...