विचार-वार्ता

ऊर्जामा आधारित औषधीय प्रणाली आयुर्वेद

नारायण घिमिरे | जेठ २५, २०७८
आयुर्वेदिक चिकित्सा र आध्यात्मिकतामा क्वान्टम फिजिक्स कसरी जोडिएको छ भन्‍नेबारे जानकारी राख्‍न सक्दा हामीले हाम्रो परम्परागत वैदिक विज्ञानबारे केही प्रस्ट हुन सक्नेछौँ । तीन प्रमुख विषय आयुर्वेदिक चिकित्सा, आ...

इकागज संवादमा प्रदीप गिरि

संविधान असफल पार्न भारत मात्र हैन- ज्ञानेन्द्र, विप्लव, मधेस सबै लागेका छन्

प्रदीप गिरिको पहिचान नेपाली कांग्रेसको केन्द्रीय सदस्य वा संघीय सांसदभन्दा बढी चिन्तकका रूपमा छ । त्यो चिन्तन घरीघरी अराजकता अर्थात् स्वच्छन्दताका रूपमा पनि अर्थ्याइन्छ । तर, यति भन्‍न कुनै हिचकिचाहट हुँदैन, गिर...

नेपाल-भारत सम्बन्धमा मधेस : ओलीलाई क-कसको धाप ?

गोकर्ण पौडेल | जेठ २४, २०७८
अर्को सरकार बनोस् या नबनोस्, दुनियाँ दुःखी या खुसी, जेसुकै हुन्, उप्रान्त, नारा लगाउँदा ‘राष्ट्रवाद जिन्दावाद’ भन्नुपर्ने हो कि ‘लम्पसारवाद जिन्दावाद’ ? यसको उत्तर प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुपर्छ । हिजोका दिनमा हिन्दुस्तान र नेपालबीच केही असमझदारी हुँदा कूटनीतिक र राजनीतिक संवादबाट निष्कर्ष निकालेको इतिहास जिउँदै छ ।  केही वर्षयता हिन्दुस्तानको संस्थापनसँग एमालेको अध्यक्षका रूपमा केप...