विचार-वार्ता

संविधानले केपी ओली चिन्दैन, खड्गप्रसाद शर्मा ओली मात्र चिन्छ

अमितकुमार कर्ण | जेठ ४, २०७८
प्रधानमन्त्री केपी शर्मा ओली दुई तिहाइबाट अल्पमतमा झरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा ८० बमोजिम २०७८ वैशाख ३१ मा गराइएको शपथ विवादमा परेको छ । अझ राष्ट्रपतिले शपथ खुवाइरहँदा &...

कोभिड महामारीमा आपतकालीन सेना परिचालनको योजना ?

अक्षय तृतीयाका दिन खड्गप्रसाद शर्मा ओलीले प्रधानमन्त्रीको शपथ दोहोर्‍याइरहँदा देशभर कोरोना भाइरसको कोलाहल थियो । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्दा बोलेका शब्द शतप्रतिशत झुट थिए, तर नागरिक त्यो दृश्य हेर्न र सु...

सम्पादकीय

कूटनीतिको कखरा नबुझ्‍नेहरू राजदूत भएमा के हुन्छ ?

इकागज | जेठ ४, २०७८
राजदूत पद भनेको शासकीय ‘चाकडीदार वा कार्यकर्ता’लाई ‘बक्सिस’ दिने पद होइन । विदेशमा नेपालको प्रतिनिधित्व गर्ने मर्यादायुक्त पदमा हँसीमजाक या ख्यालठट्टामा नियुक्त गर्ने सवाल त अझ हुँदै होइन । यो आफैँमा सम्मानित, सार्वभौमसत्ता मुलुकको प्रतिनिधि आफैँमा मर्यादित, कूटनीति उन्मुक्ति र सुविधा प्राप्त एक विशिष्ट कूटनीतिक व्यावसायिक एवं विशेषज्ञ पद हो । कतिपय मुलुकले यो पदलाई मुलकको ‘चिफ एक्जुकेटिभ ...