विचार-वार्ता

छठको छहारीमा सांस्कृतिक अन्तर्घुलनको विस्तार

डा. राजेन्द्र विमल | मंसिर ५, २०७७
छठ पर्वको महत्वले पहाड हिमाल समेतमा व्यापकता बढ्दै आस्था, हर्षोल्सास एवं श्रध्दाको लोक पर्व छठलाई वैश्विक महामारी कोभिड-१९ को त्रासले पनि छेक्न सकेको छैन । कोरोना महामारीको त्रासले अन्य पर्वमा असर पारे पनि मिथिलाञ्...

अन्तर्वार्ता

‘अब दाहाललाई जवाफ आउँछ’

सत्तारूढ नेकपाभित्र कचिंगल चर्कंदै गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा प्रस्तुत गरेको १९ पृष्ठको लिखित प्रस्तावले नयाँ तरंग ल्याइरहेको छ । जहाँ विपक्षी दलले समेत उठाउन नसकेका अराजकता र भद्रगोलक...

३०–३०

पञ्चायतपछिको ३० वर्ष : न विस्मात्, न हर्ष

डा. शंकर शर्मा | मंसिर ५, २०७७
३०-३० स्तम्भ इकागजडटकमको सुरु दिनदेखिको विशेष शृंखला हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि अहिले ठ्याक्कै ३० वर्ष पूरा भएको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा चुक्यौं ? अध्येता–अनुभवीका समीक्षात्मक अभिव्यक्ति यस स्तम्भमा शृंखलाबध्द रूपमा प्रकाशन भइरहेका छन् । यसै सन्दर्भमा अर्थशास्त्री डा‍. शंकर शर्माको विचार : २०१७ सालमा प्रजातन्त्र खोसिएपछि ३० वर्ष निर्दलीय पञ्...