विचार-वार्ता

जनतालाई निराशै निराशा, प्रचण्डहरूलाई फलिफापै फलिफाप

यादव देवकोटा | कात्तिक १७, २०७७
गरिब झन्झन् निर्बल भएका छन् । सहिद परिवारको कन्तबिजोग छ । घाइते-ठुटो शरीर दुखेर निदाउनसमेत सकिरहेका छैनन् । बेपत्ताका परिवारजनले आफन्तको स्थिति थाहासम्म नपाई १५ वर्ष बितेको छ । नयाँ संसार बनाउने सपनाको पछि कु...

अन्तर्वार्ता

हाम्रो अर्थतन्त्र धानेको खाडी-मलेसिया क्षेत्र गौण अनि छिमेक, युरोप-अमेरिका मात्र प्रधान भयो कि ?

चन्द्रशेखर अधिकारी | कात्तिक १७, २०७७
खाडी राष्ट्रहरूको ‘किङ’ परिचय बनाएको छ, साउदी अरेबियाले । साउदी र नेपालबीचको सम्बन्ध खाडी राष्ट्रकै पुरानोमध्येको हो । सन् १९७७ मा अन्य खाडी मुलुकहरू कतार, युएई, बहराइनपछि साउदीसँग नेपालले कूटनी...

सम्पादकीय

अर्को नीतिगत भ्रष्टाचारको सुरसार

इकागज | कात्तिक १७, २०७७
परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले ई-पासपोर्ट छपाईका लागि एक फ्रान्सेली कम्पनीलाई दिने निर्णय एक साताअघि गरेको छ । प्रधानमन्त्री कार्यालयको सिधा हस्तक्षेप र चासोमा यी काम अघि बढेका हुन् । यसअघि पटक-पटक बोलपत्र (टेण्डर) आह्वान अन्तिम समयमा आएर रद्द हुँदै आएको थियो । शहरका विचौलिया, राजनीतिक व्यक्ति, केही कर्मचारीतन्त्र र कमिशन एजेन्टहरुको लगातार प्रयासपछि परराष्ट्र मन्त्रालय अन्ततः ई-पासपोर्टमा गएको हो । मोटो रकमको ...