विश्व

अमेरिकीमा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ

इकागज | पुस १६, २०७८

काठमाडौँ -  संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ ।  सघन उपचार एकाई (आईसीयू) मा ७८% बेडहरू भरिभराउ छन् ।  जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा जेम्स फिलिप्सले  उक्त जनाकारी दिएको बिहीबार सीएनएनले जनाएको छ।  

यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड-१९का घटनाहरू पाँच लाखभन्दा माथि छ । यो सँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ । केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ । 

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ७८% आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२% कोभिड-१९का बिरामीहरू छन् ।
अन्य धेरै देशहरू जस्तै, अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ। रासस

बाइडेनलाई पुटिनको चेतावनी– रसियामाथि प्रतिबन्ध लगाए अमेरिकासँग सम्बन्ध तोड्छौं

इकागज | पुस १६, २०७८

काठमाडाैँ- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विवादलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए अमेरिकास...

हङकङ मामिलामा हस्तक्षेप गरेको आरोपमा चीनद्वारा पाँच अमेरिकीविरूद्ध प्रतिबन्ध

इकागज | पुस १६, २०७८

बेइजिङ, चीन- चीनले हङकङमाथि अमेरिकी अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको जवाफमा पूर्व अमेरिकी वाणिज्य म...

ओमिक्रोन र डेल्टा भेरियन्टले विश्वमा संक्रमितकाे सुनामी ल्याउँछ– डब्लुएचओ

इकागज | पुस १५, २०७८

काठमाडाैँ- डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले कोभिड घटनाको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्...

गान्धीलाई गाली गर्ने र गोड्सेलाई स्यालुट ठाेक्ने कालीचरणविरुद्ध मुद्दा

इकागज | पुस १५, २०७८

काठमाडाैँ- भारतमा महात्मा गान्धीको अपमान गर्ने र उनका हत्यारा नाथुराम गोड्सेको प्रशंसा गरेको आरोपमा पक्र...