क्रिकेट

नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट

इकागज |
बैशाख २०, २०८१ बिहीबार १२:३९ बजे

काठमाडौँ - नेपालले वेस्ट इन्डिज ए को पहिलो विकेट लिएको छ । खेलको दोस्रो ओभरको पहिलो बलमा प्रतिस जिसीले वेस्ट इन्डिज ए का एलिक एथानाजलाई आउट गरेका हुन् ।

टस जितेर पहिला ब्याटिङ गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल २ ओभरमा एक विकेट गुमाएर १५ रन बनाएको छ । 



Author

थप समाचार
x