अर्थ / बाणिज्य

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

इकागज |
बैशाख २५, २०८१ मंगलबार ७:३९ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८९ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३९ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ६७ पैसा र बिक्रीदर ८ रूपैयाँ ७१ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४९ पैसा र बिक्रीदर १८ रूपैयाँ ५८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३३ रूपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ४३५ रूपैयाँ ५६ पैसा रहेको छ ।


Author

थप समाचार
x