नेकपा एमाले १०औँ महाधिवेशन

अपडेट

हालसम्‍म २०७९ जनाले गरे मतदान

इकागज |
मंसिर १४, २०७८ मंगलबार १०:५६ बजे

चितवन- नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान जारी छ । यो समाचार तयार गर्दासम्म साढे १६ सय प्रतिनिधिले मतदान गरिसकेका छन् । 

महाधिवेशनमा २१ सय ५३ जना मतदाता रहेका छन् । मंगलबार बिहान १०:४५ बजेसम्‍म २ हजार ७९ मतदाताले मतदान गरिसकेको योगेश भट्टराईले बताए । हाल मतदान जारी छ ।


आज बिहान ११ बजेसम्म मतदान सम्पन्न हुने आँकलन गरिएको छ । एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ जना उपाध्यक्षका लागि सात जना र सात सचिवका लागि नौ जनाले उम्मेद्‍वारी दिएका छन् ।


Author

थप समाचार
x