कला

स्मिताको ‘माया ब्युटीफुल’

इकागज |
पुस २०, २०७७ सोमबार १६:२१ बजे

काठमाडौं : स्मिता स्नेहा इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको ‘हेल्लो माया ब्युटीफुल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिनेशकुमार थपलियाको शब्द, प्रताप दास र स्मिता दाहालको स्वर रहेको गीतमा सुवास भुषालको संगीत छ ।  यो गीतको भिडियोमा नायिका प्रियंका कार्की, मोडलद्धय कुशल विष्ट र डिमोन क्षेत्रीले मोडलिङ गरेका छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, अमन मानन्धरको सम्पादन छ ।


 


Author

थप समाचार
x