बैंक-वित्त

‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्ड कुमारी बैंकलाई

इकागज |
पुस ५, २०८० बिहीबार १३:१३ बजे

काठमाडौँ- कुमारी बैंक ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट' अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले ‘लिडरसीप कन्क्लेभ नेपाल–२०२३’मा ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’  अवार्डबाट बैंकलाई सम्मान गरेको हो ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।



Author

थप समाचार
x