आमचुनाव २०७९

काठमाडौँ-१ : प्रकाशमान सिंहले उछिने रवीन्द्र मिश्रलाई

इकागज |
मंसिर ५, २०७९ सोमबार ११:२१ बजे

काठमाडौँ- काठमाडौँ-१ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन् । सिंहले ७५४ मत पाएका छन् ।

त्यस्तै रवीन्द्र मिश्रले ६८० मत पाएका छन् ।


त्यस्तै एमालेका किरण पौडेलले ४९६ मत पाएका छन् । नेपाल सुशासन पार्टीका रमेश खरेलले २२५ मत पाएका छन् भने स्वतन्त्र पार्टीका पुकार बमले १७५ मत ल्याएका छन् ।

मत गणना जारी छ ।


Author

थप समाचार
x