आमचुनाव २०७९

काठमाडौँ-४ मा गगन थापा झिनो मतान्तरले अगाडि

इकागज |
मंसिर ५, २०७९ सोमबार १२:३९ बजे

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ४ मा मतगणना जारी छ ।

सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता लिएका छन् । थापाले ६६८ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ६३३ मत ल्याएका छन् ।


त्यस्तै राप्रपाका डा. ठाकुर मोहन श्रेष्ठले ६४ मत पाएका छन् ।


Author

थप समाचार
x