आमचुनाव २०७९

गोकर्ण विष्टको पछिपछि रामकुमारी झाँक्री, मतान्तर ३६१

इकागज |
मंसिर ५, २०७९ सोमबार २१:१९ बजे

काठमाडौँ- गुल्मी- २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् ।

विष्टले १६७७ मत पाएका छन् ।


त्यस्तै एकिकृत समाजवादीकी रामकुमारी झाँक्रीले १३१६ मत ल्याएकी छन् ।
 


Author

थप समाचार
x