आमचुनाव २०७९

छविलाल विश्वकर्माले १६७७३ मत पाउँदा घनश्याम भुसालले कति पाए ?

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १०:० बजे

फाइल तस्बिर

काठमाडौँ- रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्माले अग्रता कायम राखेका छन् । विश्वकर्माले १६७७३ मत प्राप्त गरेका छन् ।

त्यस्तै सत्ता गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले १३४४८ मत पाएका छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीका नरेशबहादुर पछाई क्षेत्रीले ८७५३ मत पाएका छन् ।
 


Author

थप समाचार
x